गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा प्रदर्शनकारीहरुले सर्वोच्च अदालतमा पनि तोडफोड सहित आगजनी गरेका थिए । अहिले त्रिपालबाटै भएपनि मुद्दा सुनुवाईको कार्य भइरहेको छ । बिहीबार दुई वटा बन्दीहरुको मुद्दा सुनुवाई गरिएको हो ।









ग्यालेरी
२ आश्विन २०८२, बिहिबार
गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा प्रदर्शनकारीहरुले सर्वोच्च अदालतमा पनि तोडफोड सहित आगजनी गरेका थिए । अहिले त्रिपालबाटै भएपनि मुद्दा सुनुवाईको कार्य भइरहेको छ । बिहीबार दुई वटा बन्दीहरुको मुद्दा सुनुवाई गरिएको हो ।
प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार १२ : ४९ बजे
प्रतिक्रिया