काठमाडौं । काठमाडौंको कोटेश्वर स्थित भाटभटेनीसुपर मार्केट पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
मंगलबार जेजनीहरुको आन्दोलनमा सहभागी युवाहरुले भाटभटेनी सुपरस्टोरका विभिन्न शाखामा तोडफोड सहित आगजनी गरेका थिए ।
प्रदर्शनकारीहरुले विभिन्न राजनीतिक दलका पार्टी कार्यालय,नेताहरुको घरमा समेत आगजनी गरेका थिए ।


प्रतिक्रिया