काठमाडौं । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
मंगलबार भएको जेनजीहरुको प्रदर्शनका क्रममा पेरिसडाँडा स्थित पार्टी कार्यालय तोडफोडसहित आगजनी भएको थियो ।
प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घर र पार्टी कार्यालयमा समेत आगो लगाएका थिए ।
s
प्रतिक्रिया