Logo

समाचार

 बानेश्वरमा जेनजीहरुले गरे सरसफाइ



काठमाडौं । काठमाडौंको बानेश्वर वरिपरी जेनजीहरुले सरसफाइ गरिरहेका छन् ।

बुधबार जेनजीहरुले संसद भवन अगाडि,बानेश्वर चोक लगायत वरपर आफैंले सरसफाइ गरेका हुन् । 

गत सोमबारदेखि भएको आन्दोलनका क्रममा बानेश्वर क्षेत्र पूर्ण रुपमा फोहोर भएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ३ : २६ बजे