काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
ललितपुर महानगरपालिका–२६ सुनाकोठीस्थित दाहालको घर मंगलबार प्रदर्शनकारीहरूले आगजनी गरेको एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार घटनास्थलमा जलेको अवस्थामा भेटिएको शवको पहिचान हुन बाँकी छ।
प्रतिक्रिया