Logo

ग्यालेरी

ट्राफिक प्रहरी महाशाखा बगीखानामा राखिएका सवारी साधन ध्वस्त(फोटो फिचर)



महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँ बगीखानामा रहेका अधिकांश सवारी साधन जलेर नष्ट भएका छन् । दुई चलेको आन्दोलनका क्रममा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका र प्रहरीका सवारी साधनहरुमा आगो लगाइएको थियो । बगीखानामा राखिएका चल्ने जति चोरी भएका छन् भने नचल्ने मोटरसाइकल जलाएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ११ : ५५ बजे