Logo

मुख्य समाचार

बग्गीखानामा प्रदर्शनकारीद्वारा आगजनी



काठमाडौँ । जेनजी प्रदर्शनकारीले उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानामा आगजनी गरेका छन् ।

प्रर्शनकारीहरुले लोडफोड सहित आगजनी गरेका हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ५ : ३४ बजे