Logo

समाचार

आन्दोलनकारीद्वारा संसदमा भवनमा आगजनी



काठमाडौं । जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले संसद भवनमा आगजनी गरेका छन् ।

प्रदर्शनकारी उनीहरुलाई प्रहरीले रोकेको थियो । केहीबेरमा उनीहरुले गेट अगाडि नै आगजनी गरेका हुन् ।

काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको हो ।

जेनजीहरुले आज सिंहदरबारमा समेत आगजनी गरेका छन्  । विभिन्न राजनीतिक दलका पार्टी कार्यालय,नेताहरुको निजी घर तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  २ : ५१ बजे