Logo

समाचार

 सर्वोच्च अदालतमा आइतबार इजलास बहस नचल्ने


१८ फाल्गुन २०८१, आइतबार  

69
Shares

काठमाडौँ । सर्वोच्च अदालतमा आज इजलास बहस नचल्ने भएको छ ।

नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनका कारण आज इजलास  बहस नचल्ने आदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिएका हुन् । 

८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा गत शुक्रबार बिहान निधन भएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १२ : २० बजे