Logo

खेलकुद

लक्ष्मी नारायण स्मृति कप (तस्बिरहरु)


१३ फाल्गुन २०८१, मंगलबार  

69
Shares

पनौतीमा जारी लक्ष्मी नारायण स्मृति कपको फाइनल खेलमा मनेश्वरी रेडले श्री कुमारीक्लबलाई पराजित गरेको छ । मनेश्वरी रेडले १ गोलले श्री कुमारीक्लबलाई हराउदैँ विजेता बनेको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ४ : ४१ बजे