मेष राशि
अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ।
बृष राशि
स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला।
मिथुन राशि
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ।
कर्कट राशि
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।
सिंह राशि
शुभचिन्तकहरूको साथ प्राप्त हुनुका साथै सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ।
कन्या राशि
परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ।
तुला राशि
चिताएको काममा बिहानै जुट्नुहोला, सोचेजस्तै सफलता मिल्नेछ।
बृश्चिक राशि
लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ ।
धनु राशि
मिहिनेतले व्यक्तित्व निखार्ने समय छ।
मकर राशि
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ।
कुम्भ राशि
पेसा र व्यवसायले राम्रो लाभ दिनेछ।
मीन राशि
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
प्रतिक्रिया