मेष राशि
प्रतियोगिता वा प्रतिस्पर्द्धामा सफल भइने दिन हो ।
बृष राशि
परिस्थिति प्रतिकूल नै भए पनि अनुभवी र जानकार व्यक्तिको आकस्मिक सहयोग प्राप्त ।
मिथुन राशि
पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने समय हो ।
कर्कट राशि
आफ्ना कुरा सुनाउनुभन्दा पनि पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला ।
सिंह राशि
अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन ।
कन्या राशि
पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो ।
तुला राशि
सन्तान वा भाइबहिनीको उचित सल्लाह र सहयोग मिल्नेछ ।
बृश्चिक राशि
पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ ।
धनु राशि
महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहेको छ ।
मकर राशि
आफन्तसँग फोनमा नै किन नहोस् सम्पर्क गरी भलाकुसारी गरेको राम्रो हुन्छ ।
कुम्भ राशि
सफलता हासिल गर्न प्रतिस्पर्द्धामा जानुपर्ने समय छ ।
मीन राशि
लाभमूलक विषयमा लगानी गरेमा भविष्य सुध्रने छ ।
प्रतिक्रिया