काठमाडाैं । आज मिति २०८० मंसिर २६ गते, मंगलबार, १२ डिसेम्बर २०२३। मार्ग कृष्णपक्ष औंसी तिथि। अनुराधा नक्षत्र, १२ः१५ बजेपछि ज्येष्ठा। चन्द्रराशि वृश्चिक। मेष राशिस्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। बृष राशिभोग–विलास र सुख–सुविधाका लागि केही खर्च बढ्न सक्छ।…