काठमाडाैं । आज मिति २०८० भदौ २० गते, बुधबार, ६ सेप्टेम्बर २०२३। भाद्र कृष्णपक्ष सप्तमी तिथि, २०ः०४ बजेपछि अष्टमी। कृत्तिका नक्षत्र, १४ः४४ बजेपछि रोहिणी। चन्द्रराशि वृष। मेष राशि शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट…