Logo

अमेरिकाको टेक्सासमा महायज्ञ सुरु, ढकाल एक्लैले गरे डेढ करोड दान

काठमाडौं । अमेरिकामा बौद्ध बिहार निर्माणको लागि नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र टेक्सासद्वारा श्रीमद देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सब) शुरु भएको छ । अध्यात्मिक केन्द्रको प्राङ्गणमा मंगलबारदेखि आयोजना गरिएको महायज्ञ बिशेष समारोहमा पशुपतिनाथ तथा बौद्ध बिहार निर्माणको लागि एक लाख डलर भन्दा बढी सहयोग गर्ने दाताहरुले संयुक्त रुपमा पानसमा बत्ति बालेर उदघाटन गरे…