Logo

यस्ताे छ आज तपाईंकाे राशिफल

काठमाडाैं । आज मिति २०८० साउन ५ गते, शुक्रवार, २१ जुलाई २०२३। अधिक श्रावण शुक्लपक्ष चतुर्थी तिथि। मघा नक्षत्र, १२ः३२ बजेपछि पूर्वफाल्गुनी। चन्द्रराशि– सिंह। मेष राशि परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ। घर–व्यवहारले पनि अल्मल्याउन सक्छ। नयाँ काम थाल्न समय पर्खनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। बृष राशि बेसुरमा बोल्ने बानीले…