आज मिति २०८० असोज २५ गते, बिहीबार, १२ अक्टोबर २०२३। आश्विन कृष्णपक्ष त्रयोदशी तिथि, १९ः४२ बजेपछि चतुर्दशी। पूर्वफाल्गुनी नक्षत्र, १२ः४१ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह, १९ः२८ बजेपछि कन्या। मेष राशि अवसर आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। बृष राशि भौतिक साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ।…