Logo

आजको राशिफल २०८० कार्तिक ३ गते

आज मिति २०८० कार्तिक ३ गते, शुक्रबार, २० अक्टोबर २०२३। आश्विन शुक्लपक्ष षष्ठी तिथि। मूल नक्षत्र। चन्द्रराशि धनु। मेष राशि अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ । बृष राशि परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर…