Logo

आजको राशिफल २०८० कार्तिक १३ गते

आज मिति २०८० कार्तिक १३ गते, सोमबार, ३० अक्टोबर २०२३। कार्तिक कृष्णपक्ष द्वितीया तिथि। भरणी नक्षत्र, ६ः२९ बजेपछि कृत्तिका। चन्द्रराशि मेष, १२ः२३ बजेपछि वृष। मेष राशि लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेको काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आयस्रोत बढ्नेछ। दिगो काम सुरु गर्ने समय छ। बृष राशि खर्चिलो काममा हात हाल्नाले रकम जुटाउन…