काठमाडाैं । आज मिति २०८१ वैशाख ५ गते, बुधबार १७ अप्रिल २०२४। चैत्र शुक्लपक्ष नवमी तिथि, १७ः५३ बजेपछि दशमी। तिष्य नक्षत्र, ८ः१० बजेपछि अश्लेषा। चन्द्रराशि कर्कट। मेष अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। वृष कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी…