Logo

आधुनिक शिक्षाले नबुझेको गुरुकुल परम्परा पश्चिमा मुलुकमा मौलाउदै

सुरेश चन्द्र रिजाल गुरु परम्परा प्राचीन सनातन परम्परा हो । हरेक प्रकारका शिक्षाको आरम्भ बिन्दु हो गुरुकुल । गुरुले शिष्यलाई शिक्षा दिने मात्रै नभएर आफ्नो आश्रममा राखेर पालना गर्नुपर्ने नियमको ज्ञान बाढ्ने प्रचलन पनि सदीयौंदेखि चलिआएको एक विशिष्ट गुरु परम्परा हो । पौराणिक प्रसङ्गमा उल्लेख गरिए अनुसार भगवान् राम,श्रीकृष्ण, बुद्ध लगायत सबैले यहीँ गुरु परम्परामा…