Logo

आजको राशिफल

काठमाडाैं । आज मिति २०८१ वैशाख १५ गते, शनिवार २७ अप्रिल २०२४। वैशाख कृष्णपक्ष तृतीया तिथि, ६ः५८ बजेपछि चतुर्थी। ज्येष्ठा नक्षत्र। चन्द्रराशि वृश्चिक। मेषप्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा कष्टपूर्ण हुनेछ र अरूको विश्वास गर्दा आफ्नो काम रोकिन सक्छ। वृषप्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। साथीभाइको सहयोगले काममा उत्साह…