काठमाडौं । आज मिति २०८१ असार १४ गते, शुक्रबार २८ जुन २०२४ । आषाढ कृष्णपक्ष, सप्तमी तिथि, १८ः०३ बजेपछि अष्टमी । पूर्वभाद्रपदा नक्षत्र, १२ः२३ बजेपछि उत्तरभाद्रपदा । चन्द्रराशि कुम्भ, ६ः४८ बजेपछि मीन । मेषआफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । वृषनयाँ अवसरका साथै आम्दानीका स्रोत फेला…