काठमाडाैं । २०८० पुस १३ गते, शुक्रबार, २९ डिसेम्बर २०२३। पौष कृष्णपक्ष तृतीया तिथि। तिष्य नक्षत्र। चन्द्रराशि कर्कट।उपप्रा। मेषपरिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। समयमा जुट्न नसक्दा पछि परिनेछ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। सानो असमझदारीले आफन्त टाढिन सक्छन्। वृष अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ।…