मेष राशिशरीरमा थकान र उत्साहमा कमी आउने समय छ। बृष राशिजीवनसाथी वा आत्मीय मित्रको स्वास्थ्यमा समस्या देखिने छ । मिथुन राशिजिद्दीपन र घमण्ड बढ्नेछ, गर्नुपर्ने काम वा जिम्मेबारीप्रति कुनै लगाव देखिंदैन । सिंह राशिकुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ, दिमाग भारी हुनसक्छ । कन्या राशिकुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ । तुला राशिधनवैभव र मानसम्मान बटुलेर…