काठमाडौँ । चर्चित कथावाचिका देवी प्रतिभा(प्रतिभा पराजुली) फेरी नेपाल आउने भएकी छिन् । ‘प्यार से बोलो ना’ थेगोले चर्चा कमाएकी देवी प्रतिभा मकर स्नान माघ महामहोत्सवका अवसरमा १ महिनासम्म चल्ने महायज्ञमा कथावाचन गर्नका लागि चितवनको देवघाटमा आउन लागेको आयोजकले जनाएको छ । यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर धेरैको मन जितेकी २३…