मेष (चु चे चो ला लि लु ले लो अ ) धन खर्च हुनेछ । नयाँकार्यको थालनीले लाभ होला । प्रिय खबर सुन्नुपर्ला । यात्राबाट भने लाभ हुने देखिन्छ । वृष ( इ उ ए ओ बा बि बु बे बो ) आज सबैको साथ रहनेछ । नयाँ कामको प्रस्तावले तपाईँको मन उत्साहित हुनेछ ।…