Logo

गायक अनिल लामाको ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक

काठमाडौं। गायक अनिल लामाको नयाँ म्युजिक भिडियो ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक गरिएको छ । ‘चिरबिर गर्ने भँगेरा’मा गायक अनिल र गायिका सुमिना लोले स्वर दिएका छन् ।  तामाङ सेलोमा तयार गरिएको उक्त गीतमा जीवन कुमार दोङले संगीत भरेका छन् भने दीपेश प्रधानको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ ।  विशाल सुस्लिङको कोरियोग्राफी र निर्मलकुमार लामाको निर्देशन…