Logo

राजकुमार नेपाली र मुना ठटालको ‘साठीमा चट्ट रमाउला’

काठमाडौं । रामकुमार नेपाली र मुना ठटालको स्वरमा रहेको लोकलयमा आधारित गीत ‘साठीमा चट्ट रमाउला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । काका भतिजको प्रस्तुती रहेको उक्त गीत जिके इन्टरटेन्टमेन्टको युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो । गीतमा अमृत भारतीको शब्द र रामकुमार नेपालीको संगीत रहेको छ । दिपेन्द्र कुमारले निर्देशनमा निर्माण गरिएको भिडियोमा रामचन्द्र अधिकारीसँगै…