Logo

मिसेस वल्र्डमा नेपालकी पृथ्वीया, शनिबार अमेरिका उड्दै

काठमाडौं । सन् २०२३ की ‘मिसेस वल्र्ड नेपाल’ विजेता पृथ्वीया थापाले अमेरिकाको लसभेगासमा आयोजना हुने ‘मिसेस वल्र्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । यही जनवरी १४ देखि जनवरी १९ सम्म हुने यो प्रतियोगिताका लागि पृथ्वीया शनिबार बिहान २ बजे अमेरिका उड्दैछिन् । रिबन इन्टरटेनमेन्टले गत कार्तिक २२ गते काठमाडौंमा आयोजना गरेको ‘मिसेस वल्र्ड…