Logo

अभिनेत्री रेखा थापालाई पुत्री लाभ

काठमाडौं । अभिनेत्री रेखा थापालाई  पुत्री लाभ भएको छ । अमेरिकाको कोलोराडोमा रहेकी अभिनेत्री थापाले छोरीलाई जन्म दिएकी हुन् । रेखाले आफू अस्पतालको शय्यामा सुतेर छोरीलाई अंगालेको र श्रीमान् छेउमा बसेको तस्बिर सार्वजनिक गरेकी छन् । उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राख्ने समेत खुलाएकी छन् । फोटो सार्वजनिक गर्दै उनले लेखेकी छन्, ’हेर…