Logo

१४ शहरमा ‘अब हाँस्छ अमेरिका’

काठमाडौं । अमेरिकाका १४ शहरहरूमा ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सम्पन्न भएको छ । फ्लाई नेपालको आयोजनामा भएको कार्यक्रममा नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरुले प्रस्तुत दिएर हसाएका थिए । विनोद अधिकारीको संयोजनमा आयोजित कार्यक्रममा हास्यकलाकारहरू सन्दिप क्षेत्री, सुमन कार्की, भरतमणी पौडेल, कैलाश कार्की, सुमन कोइराला, मेक्सिम गौडेल (विष्णु प्रसाद गौडेल), सजन श्रेष्ठ र सन्तोष थापाले फेब्रुअरी…