काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘द रेड सुटकेस’ का निर्माण टिमले नेपालको क्युएफएक्स चेनमा फिल्म रिलिज नगर्ने घोषणा गरेको छ । निर्माण कम्पनी आईसफल प्रोडक्सनले आइतबार विज्ञप्ती जारी गर्दै आफ्नो फिल्म क्युएफएक्स चेनका हलमा रिलिज नगर्ने घोषणा गरेको हो । विज्ञप्तिमा ‘भेनिस फिल्म फेस्टिभल’मा वल्र्ड प्रिमियर भई विश्वका अन्य प्रतिष्ठित फेस्टिभलमा पुरस्कृतसमेत फिल्मलाई…