Logo

‘मोदीबेनी’का कलाकारहरू द्वारा बागमती नदीमा ¥याफ्टिङको शुभारम्भ

काठमाडौं । श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले बागमती नदिमा ¥याफ्टिङको शुभारम्भ गरेका छन् । नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब र बागमती सफाइ महाअभियानको सहकार्यमा बागमती नदी महोत्सव महाजल जात्रा अन्तर्गत शनिवार ¥याफ्टिङको शुभारम्भ भएको हो । थापाथली पुलबाट चोभारसम्म वर्षा र अमरले ¥याफ्टिङ गरेका…