काठमाडौं । करण परियारले अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी सो नेपाल आइडल सिजन–५ को उपाधि जितेका छन् । शनिबार सम्पन्न भएको फाइनलमा प्रतिस्पर्धी सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै परियार यो सिजनको विजेता घोषित भए । उपाधि विजेता परियारले २५ लाख र ट्रफी उचाले । यस्तै, सिजनको फस्ट रनरअपमा सलोनी गुरुङ र सेकेन्ड…