Logo

कार्तिक आर्यनलाई भेटाउन ८२ लाख रुपैंयाँ !

काठमाडौं । बलिउड अभिनेता कार्तिक आर्यनको एक महिला फ्यानले उनलाई भेटेर सेल्फी खिच्ने आशमा ८२ लाख रुपैयाँ खर्च गरेकी छन् । तर, उनले त्यतिका पैसा खर्च गरे पनि आर्यानलाई भने भेट्न सकिनन् । वास्तवमा यो घटना मुम्बई प्रहरीमा उजुरी परेपछि सार्वजनिक भएको हो । मुम्बईमा कार्तिककी एक महिला फ्यान छिन्, जसले उनीसँग भेट्नका लागि झण्डै…