Logo

शान्तीश्रीको ‘यसपालीको तीजमा’अन्जली अधिकारीको छमछमी

काठमाडौँ । गायिका शान्तीश्री परियारको स्वरमा रहेको ‘यसपालीको तिजमा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । हिन्दु नेपालीहरुको महान पर्व तीज नजिकिएसँगै ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारीको शब्द सृजना रहेको सार्वजनिक गीतमा मार्मिक शब्द, शब्दका मर्म र भावलाई उजागर गर्ने प्रयत्न गरिएको छ । गाउँ घरमा तीजको माहोलमा गरिने रमाइलोलाई देखाउँदै भगवान शिवलाई यस विशेष…