काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक राजेश पायल राईले आफ्नी श्रीमती साङ्गवुङ राईसंग सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत काठमाण्डौमा निवेदन दिएका छन । ऐना खवरले प्राप्त गरेको विशेष सुचना अनुसार उनले साउन २१ गते काठमाडौं जिल्ला अदालतमा सम्वन्ध विच्छेदको फिराद पत्र दर्ता गराएका हुन् । मिति २०८०।४।२१ गते का दिन ०८०/CP-०५९९ मा काठमाडौं जिल्ला अदालतमा…