Logo

‘विद्यालय तहमा लैङ्गिक शिक्षा अनिवार्य गरिनुपर्छ’ 

काठमाडौं ।  प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा सांसदहरुले लैङ्गिक शिक्षा अनिवार्य गर्नुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारस्थित समितिको कक्षमा बसेको बैठकमा अधिकांश सांसदहरुले विद्यालय तहमा लैङ्गिक शिक्षा अनिवार्य गरिनुपर्ने बताएका हुन् । बैठकमा सांसदहरुले अझे पनि समाजमा लैगिंक रुपमा विभेद कायमै रहेका कारण यसको निराकरण गर्न विद्यालय तहबाटै काम गर्नुपर्ने बताएका हुन् । बैठकमा…