Logo

कुमोन शिक्षा कार्यक्रम नेपालमा सुरु

काठमाडौं। विश्वव्यापी रूपमा मान्यता प्राप्त कुमोन शिक्षा कार्यक्रम नेपालमा आधिकारिक रूपमा सुरु भएको छ। काठमाडौंमा आज आयोजित सेमिनारमा शिक्षक र शिक्षाविद्हरु उपस्थित भई कुमोन विधिले नेपाली शिक्षा प्रणालीमा ल्याउन सक्ने प्रभावबारे छलफल गरेका छन्। कार्यक्रमले विद्यार्थीहरूको मानसिक विकास, आईक्यू स्तरको वृद्धिसँगै आलोचनात्मक सोच र समस्या समाधान क्षमताको विकासमा योगदान पुर्याउने उद्देश्य राखेको छ। सेमिनारमा ४०…