रौतहट । बारा र पर्साका स्थानीय तहले चिसो बढेसँगै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेका छन् । पर्साको वीरगन्ज महानगरपालिका सहित १२ वटा पालिकाहरूले विद्यालयहरूमा जाडो बिदा दिएको छ । बाराको दुई पालिकाले पनि बिदा दिएको हो । बाराको सुवर्ण गाउँपालिका र करैयामाई गाउँपालिकाले जाडो बिदा दिएको सूचनामा उल्लेख छ । करैयामाई गाउँपालिकाको निर्णय अनुसार…