काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक सय रुपैयाँले घटरे तोलामा १ लाख ५२ हजार २ सय कायम भएको हो । सोमबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य…