काठमाडौं । नेपालमा उत्पादित अर्थोडक्स चियाको बजारीकरण र स्वच्छ प्रतिस्पर्धाका लागि काठमाडौं चिया प्रतिस्पधा अर्थात ‘नेपाल टी च्यालेञ्ज २०२४’आयोजना हुँदैछ । काठमाडौं ठमेलको छाया कम्लेक्समा भदौ ११ गते उक्त प्रतिस्पर्धा हुन लागेको हो । चिया उद्यम क्षेत्रमा क्रियाशील युवाहरुको संस्था टि–स्टेसन इन्कको आयोजनामा हुन लागेको प्रतिस्पर्धामा देशभरका चिया उत्पादक कम्पनी एवम कारखानाहरुले भाग लिने आयोजक…