काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक ९.१९ अंकले बढेर २६ सय ३१.४८ अंकमा पुगेर रोकिएको छ । यसअघि आइतबार नेप्से २६.५३ अंकले बढेर २६ सय २२.२८ अंकमा पुगेर रोकिएको थियो । यस दिन सेन्सेटिभ इण्डेक्स १.९५ अंकले बढेको छ, अघिल्लो कारोबार दिन यो इन्डेक्स ४.७० अंकले बढेको थियो । फ्लोट इण्डेक्स ०.७७…