काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको अर्थतन्त्रको लागि विद्युतीय गाडिको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । शनिबार एबी मोटर्स ओमडाको शोरूम उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्युतीय गाडि हरेक क्षेत्रका लागि फाइदा जनक रहेको बताएका हुन् । उनले भने, ‘विद्युतीय समानहरुको जुन प्रवद्धन भैइहरहेको छ यसमा मलाई अत्यन्त खूसी लाग्ने गर्दछ ।…