Logo

तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो । यसैबीच आइतबार चाँदीको मूल्य भने सामान्य बढेको छ । शुक्रबार तोलामा २…