Logo

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्बभन्दा बढी राजस्व संकलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पेट्रोलियम पदार्थको आयातबाट मात्रै ७३ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो चालु आवमा कार्यालयद्वारा संकलित कुल राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा हो।कार्यालयका अनुसार ११ महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात गर्न १ खर्ब ७४ अर्ब ९ करोड रुपैयाँ खर्च गरिएको छ।…