काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङलाई अर्को कार्यकालका लागि पुनः नियुक्त गरेको छ। उनको हालको चार वर्षे कार्यकाल असोज ७ गते सकिनेछ भने असोज ८ गतेदेखि लागू हुने गरी पुनः चार वर्षका लागि जिम्मेवारी दिइएको बैंकले जनाएको छ। सञ्चालक समितिको आइतबारको बैठकले उनको कार्यकाल निरन्तरता दिने निर्णय गरेको हो। नियमअनुसार…