काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ३ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुन तोलाको ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ…