Logo

आज देखी पेट्रोल र डिजलमा ३ रुपैयाँ बृद्धी

काठमाडौं । गत राती १२ बजे देखी लागु हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल प्रति लिटर तीन रुपैयाँ बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२  बजे देखि  लागूहुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । आयल निगमले जारी गरेको सुचना अनुसार अब देखी नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपियाँ पुगेको छ भने डिजेल…