Logo

वेंकट वंसीधर कुन्चा नेपाल एसबीआई बैंकका अध्यक्षमा नियुक्त

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडको सञ्चालक समितिले वेंकट वंसीधर कुन्चालाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ। गत शुक्रबार बसेको सञ्चालक समितिको ५३६औं बैठकले स्टेट बैंक अफ इन्डियाको प्रतिनिधित्व गर्दै आएका कुन्चालाई अध्यक्षमा नियुक्त गरेको हो। कुन्चा हाल स्टेट बैंक अफ इन्डियाको मुम्बईस्थित प्रधान कार्यालयमा अन्तर्राष्ट्रिय बैंकिङ समूहका मुख्य महाप्रबन्धकका रूपमा कार्यरत छन्। उनी एसबीआईका…